शब्दकोश प्रविष्टि

दिक्पाल

ना.

ना. [सं.] पुराणअनुसार दश दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैर्ऋत्यका निर्ऋति, पश्चिमका वरुण, वायव्यका वायु, उत्तरका सोम, ईशानका शिव, आकाशका ब्रमा र पातालका अनन्त; दिक्पति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027027
मुद्रित पृष्ठ
609