शब्दकोश प्रविष्टि

दिक्

ना.
  1. दिशा ।

  2. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल बराबरको नाप; नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027015
मुद्रित पृष्ठ
608