शब्दकोश प्रविष्टि
दिउसो
ना.क्रि.वि.
बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको अवधि; रातको विपरीत समय; दिन; दिउँसो । क्रि.वि.
उक्त समयमा; दिनमा ।
व्युत्पत्ति
[प्रा. दिअसो? सं. दिवस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027013- मुद्रित पृष्ठ
- 608
शब्दकोश प्रविष्टि
बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको अवधि; रातको विपरीत समय; दिन; दिउँसो । क्रि.वि.
उक्त समयमा; दिनमा ।
[प्रा. दिअसो? सं. दिवस]
npbs2075-10-027013