शब्दकोश प्रविष्टि

दिउरे

वि.

वि. [ दिउरो+ए] आरी वा डेक्चीका आकारको बिटसमेत भएको सानो भाँडो; दिउरो ।

व्युत्पत्ति

[ दिउरो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027008
मुद्रित पृष्ठ
608