शब्दकोश प्रविष्टि
दाह्रे गौँडो
ना.
डरलाग्दो साँघुरो बाटो वा गौँडो ।
बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027001- मुद्रित पृष्ठ
- 608
शब्दकोश प्रविष्टि
डरलाग्दो साँघुरो बाटो वा गौँडो ।
बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो ।
npbs2075-10-027001