शब्दकोश प्रविष्टि

दास्य

ना.
  1. आफ्ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक ।

  2. दासता; दासत्व ।

व्युत्पत्ति

[ सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026980
मुद्रित पृष्ठ
608