शब्दकोश प्रविष्टि

दाशरथ/दाशरथि

वि.
  1. दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न ।

  2. दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026971
मुद्रित पृष्ठ
607