शब्दकोश प्रविष्टि

दार्शनिक

ना.वि.
  1. दर्शनशास्त्र पढेको वा त्यसको ज्ञाता; तत्त्वज्ञ; दर्शनशास्त्रको मर्मज्ञ । वि.

  2. दर्शनशास्त्रसँग सम्बन्धित, दर्शनसम्बन्धी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026957
मुद्रित पृष्ठ
607