शब्दकोश प्रविष्टि

दार्जिलिङ

ना.

ना. भारतको पश्चिम बङ्गालको उत्तरी भागमा पर्ने, पश्चिमतिर नेपालसँग र पूर्वोत्तरतिर सिक्किमसँग जोडिएको, नेपाली भाषाको प्रमुखता रहेको एक क्षेत्र तथा सुरम्य प्राकृतिक स्थल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026954
मुद्रित पृष्ठ
607