शब्दकोश प्रविष्टि
दारुण
वि.
कठोर; कडा (व्यथा, रोग इ.) ।
दया नभएको; निष्ठुर ।
भयानक; भयङ्कर ।
सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026944- मुद्रित पृष्ठ
- 607
शब्दकोश प्रविष्टि
कठोर; कडा (व्यथा, रोग इ.) ।
दया नभएको; निष्ठुर ।
भयानक; भयङ्कर ।
सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.) ।
[सं.]
npbs2075-10-026944