शब्दकोश प्रविष्टि

दारु१

ना.वि.
  1. बाल्न टुक्र्याइएका झिँजामिजा; दाउरा; समिधा ।

  2. देवदारु; धुपी ।

  3. काठको काम गर्ने कालिगड; सिकर्मी ।

  4. उदारमना व्यक्ति । वि.

  5. दानशील; दाता; दानी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026942
मुद्रित पृष्ठ
607