शब्दकोश प्रविष्टि
दार१
ना.
बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रङको, एक जातको रुख ।
सोही रुखको काठ ।
व्युत्पत्ति
[प्रा दढ < सं. दृढ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026927- मुद्रित पृष्ठ
- 606
शब्दकोश प्रविष्टि
बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रङको, एक जातको रुख ।
सोही रुखको काठ ।
[प्रा दढ < सं. दृढ]
npbs2075-10-026927