शब्दकोश प्रविष्टि

दार्नु

स.क्रि.
  1. दाह्राले टोक्नु वा फहराउनु ।

  2. अर्काको धनमाल केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु ।

व्युत्पत्ति

[दाह्र+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026926
मुद्रित पृष्ठ
606