शब्दकोश प्रविष्टि

दायाँ

वि.ना.
  1. दाहिने; दाइनु; दक्षिण ।

  2. हुँदो वा मिल्दो; अनुकूल । ना.

  3. हित; भलो ।

व्युत्पत्ति

[सं. दक्षिण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026917
मुद्रित पृष्ठ
606