शब्दकोश प्रविष्टि

दामासही

ना.

ना. किपटप्रथाअनुसार रु. ६/५० र रु. ७/५० वार्षिक तिरो तिर्ने गरी सुब्बाले पाएको जग्गा अरूलाई बन्धकी दिँदा मालपोत कार्यालयमा जम्मा गरिने रकम; किपट जमिनको मालपोत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026895
मुद्रित पृष्ठ
606