शब्दकोश प्रविष्टि

दानपात्र

ना.
  1. दान दिन योग्य व्यक्ति ।

  2. चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026853
मुद्रित पृष्ठ
605