शब्दकोश प्रविष्टि
दात्री
वि.
दान गर्ने स्वभावकी स्त्री ।
दान गर्ने निकाय वा संस्था आदि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026837- मुद्रित पृष्ठ
- 604
शब्दकोश प्रविष्टि
दान गर्ने स्वभावकी स्त्री ।
दान गर्ने निकाय वा संस्था आदि ।
[सं.]
npbs2075-10-026837