शब्दकोश प्रविष्टि
दागादाग
ना.
ना. रिसको रन्काले एकले अर्कालाई खतम पार्न खोज्ने काम; परस्परको रिसइबी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026818- मुद्रित पृष्ठ
- 604
शब्दकोश प्रविष्टि
ना. रिसको रन्काले एकले अर्कालाई खतम पार्न खोज्ने काम; परस्परको रिसइबी ।
npbs2075-10-026818