शब्दकोश प्रविष्टि

दाखिल खारिज/खारेज

ना.

ना. अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जग्गाजमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026809
मुद्रित पृष्ठ
604