शब्दकोश प्रविष्टि

दाक्षिण्य

ना.वि.
  1. सिपालु हुनाको भाव वा क्रिया; निपुणता; कौशल ।

  2. दान दिन सक्ने भाव; उदारता; औदार्य ।

  3. दाहिने भएको अवस्था; अनुकूलता ।

  4. सरलता ।

  5. चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण । वि.

  6. दक्षिणसँग सम्बन्धित; दक्षिणको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026805
मुद्रित पृष्ठ
603–604