शब्दकोश प्रविष्टि

दाउरा

ना.
  1. बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन ।

  2. समिधा (यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि) ।

व्युत्पत्ति

[दाउरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026800
मुद्रित पृष्ठ
603