शब्दकोश प्रविष्टि

दाउ१

ना.
  1. कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर; मौका ।

  2. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ ।

  3. पासाका खेलमा हुने पोट बाह्र, कच्चे बाह्र, चरीपन्जा सत्र आदि दाउ ।

  4. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति; पेच; छिर्के ।

व्युत्पत्ति

[सं. दाय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026794
मुद्रित पृष्ठ
603