शब्दकोश प्रविष्टि
दाँदे
ना.
रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्म्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन ।
धानका बिउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन ।
व्युत्पत्ति
[√ दाँते]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026783- मुद्रित पृष्ठ
- 603