शब्दकोश प्रविष्टि

दाँतेओखर

ना.

ना. विशेषत हिमाली भागमा हुने, पातलो र दाँतले फोर्न सकिने कमलो बोक्रा हुने र धेरै गुदी भएको एक जातको ओखर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026777
मुद्रित पृष्ठ
603