शब्दकोश प्रविष्टि

दहँरो

ना.

ना. [दाहीँ+ऐरो] दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो; दाइँको लाठे खेतालो; दयँरो ।

व्युत्पत्ति

[दाहीँ+ऐरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026758
मुद्रित पृष्ठ
602