शब्दकोश प्रविष्टि

दहीचिउरे

वि.

वि. सानोतिनो कुराको फाइदामा जे पनि गर्न तयार हुने वा जसको पछि पनि लाग्ने; भरपत्यार नभएको; दुईजिब्रे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026753
मुद्रित पृष्ठ
602