शब्दकोश प्रविष्टि

दस्यु

ना.

ना. [सं.] १. चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा । २ राक्षस; असुर । ३. एक प्राचीन अनार्य जाति । ४. दुष्ट; खल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026739
मुद्रित पृष्ठ
602