शब्दकोश प्रविष्टि
दशाहा/दसाहा
ना.वि.
मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो सूतक लाग्ने बन्धुवर्ग । वि.
दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ); दशदिने ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026719- मुद्रित पृष्ठ
- 601
शब्दकोश प्रविष्टि
मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो सूतक लाग्ने बन्धुवर्ग । वि.
दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ); दशदिने ।
npbs2075-10-026719