शब्दकोश प्रविष्टि

दशाह

ना.
  1. दश दिनको अवधि; दश दिन ।

  2. मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौँ दिनमा गरिने संस्कार कार्य ।

  3. मृतसूतकको दसौँ दिन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026718
मुद्रित पृष्ठ
601