शब्दकोश प्रविष्टि

दशमलव

ना.
  1. कुनै एकाइको दसौँ, सयौँआदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु (.६=६/१० भाग, .०६=६/१०० भाग इ.) ।

  2. सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या ।

  3. दश वा दशले विभाजित हुने हर भएको भिन्न ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026702
मुद्रित पृष्ठ
601