शब्दकोश प्रविष्टि
दशदिने
वि.
दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव) ।
दश दिनको; दश दिनसम्बन्धी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026689- मुद्रित पृष्ठ
- 600
शब्दकोश प्रविष्टि
दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव) ।
दश दिनको; दश दिनसम्बन्धी ।
npbs2075-10-026689