शब्दकोश प्रविष्टि

दशगात्र

ना.
  1. मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म ।

  2. मरेका दिनदेखि दसौँ दिनसम्म ढिकुरामा दिइएका पिण्डद्वारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दश अङ्ग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026685
मुद्रित पृष्ठ
600