शब्दकोश प्रविष्टि

दशकर्म

ना.
  1. वैदिक विधिअनुसार ब्रामणका गर्भाधानदेखि लिएर विवाहपर्यन्तका दश संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दश कर्म ।

  2. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026683
मुद्रित पृष्ठ
600