शब्दकोश प्रविष्टि

दलेल

ना.

ना. [अङ्. ड्रिल] सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण ।

व्युत्पत्ति

[अङ्. ड्रिल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026676
मुद्रित पृष्ठ
600