शब्दकोश प्रविष्टि
दलीयता
ना.
दल वा पत्र हुनाको भाव वा स्थिति ।
दल वा पाटीसम्बन्धी तत्त्व हुनाको भाव वा अवस्था; दलीय भावना ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026675- मुद्रित पृष्ठ
- 600
शब्दकोश प्रविष्टि
दल वा पत्र हुनाको भाव वा स्थिति ।
दल वा पाटीसम्बन्धी तत्त्व हुनाको भाव वा अवस्था; दलीय भावना ।
npbs2075-10-026675