शब्दकोश प्रविष्टि
दलाई लामा
ना.
ना. [भो. ब. ] चीनको स्वशासित प्रान्तमा परिणत हुनुभन्दा पहिलेको तिब्बत राज्य व्यवस्थाका धर्मगुरु र मुख्य प्रशासक; अवतारी लामा; औतारी लामा ।
व्युत्पत्ति
[भो. ब. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026659- मुद्रित पृष्ठ
- 600