शब्दकोश प्रविष्टि

दलबन्दी

ना.

ना. [सं. दल+बन्धन] आआफ्ना मत वा सिद्धान्तअनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी ।

व्युत्पत्ति

[सं. दल+बन्धन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026649
मुद्रित पृष्ठ
599