शब्दकोश प्रविष्टि
दर्शनशास्त्र
ना.
ना. ज्ञान र विज्ञानको अथवा अध्यात्म र भौतिक पक्षपक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र; जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्वहरूका बारेमा चिन्तन र अध्ययन गरिएको शास्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026624- मुद्रित पृष्ठ
- 599