शब्दकोश प्रविष्टि
दर्वट
ना.
सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी ।
दरबान; ढोके ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026616- मुद्रित पृष्ठ
- 599
शब्दकोश प्रविष्टि
सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी ।
दरबान; ढोके ।
[सं.]
npbs2075-10-026616