शब्दकोश प्रविष्टि

दर्पित

वि.

वि. [सं.] दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026599
मुद्रित पृष्ठ
598