शब्दकोश प्रविष्टि

दर्तावाल

वि.

वि. जग्गाजमिन, घर आदि आफ्ना नाउँमा दर्ता भएको; आफ्नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026593
मुद्रित पृष्ठ
598