शब्दकोश प्रविष्टि
दर्ता
ना.
कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ताकिताबमा दर्ने वा चढाउने काम; दराइ ।
सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम ।
व्युत्पत्ति
[दर्+ता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026589- मुद्रित पृष्ठ
- 598