शब्दकोश प्रविष्टि

दरसाबिक

ना.

ना. [दर+साबिक] परम्परादेखि नै चल्दै आएको रीतिथिति; साबिकभन्दा पनि पहिलेको कुरा ।

व्युत्पत्ति

[दर+साबिक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026543
मुद्रित पृष्ठ
597