शब्दकोश प्रविष्टि

दरकस

ना.
  1. कुनै वस्तुको दरभाउ; दररेट ।

  2. क्रयविक्रय हुने वस्तुको मोलतोल गरी दाम तोक्ने काम; मूल्य निर्धारण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026509
मुद्रित पृष्ठ
597