शब्दकोश प्रविष्टि
दर१
ना.
तिजका अघिल्ला रात स्त्रीहरूले खाने, दह्रिलो विशेष भोजन (दर खानु, दर खाने आदि) ।
आड ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026507- मुद्रित पृष्ठ
- 596
शब्दकोश प्रविष्टि
तिजका अघिल्ला रात स्त्रीहरूले खाने, दह्रिलो विशेष भोजन (दर खानु, दर खाने आदि) ।
आड ।
npbs2075-10-026507