शब्दकोश प्रविष्टि

दयामय

वि.
  1. दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु ।

  2. भगवान्; ईश्वर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026493
मुद्रित पृष्ठ
596