शब्दकोश प्रविष्टि

दयाँलो

ना.

ना. धुर्सुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहँलाका जत्रै दाना फल्ने, पाक्दा सेतो हुने, एक जातको बोट; सोही बोटको फल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026486
मुद्रित पृष्ठ
596