शब्दकोश प्रविष्टि
दम्कन्ने
ना.
ना. [दम+काने] उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ ।
व्युत्पत्ति
[दम+काने]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026471- मुद्रित पृष्ठ
- 596
शब्दकोश प्रविष्टि
ना. [दम+काने] उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ ।
[दम+काने]
npbs2075-10-026471