शब्दकोश प्रविष्टि
दमाहा१
ना.
ना. [फा. दमामा] पिँधतिर सानो र मुखतिर ठुलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा ।
व्युत्पत्ति
[फा. दमामा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026462- मुद्रित पृष्ठ
- 595–596