शब्दकोश प्रविष्टि

दमनशील

वि.
  1. दबाउने स्वभाव भएको; दमन गर्ने खालको ।

  2. दबाउन सकिने; लचिलो; लचकदार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026453
मुद्रित पृष्ठ
595